कहिले कलेजमा पढाउन जाने, कहिले आफ्नै ल फर्ममा काम गर्ने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा एकदिन अघिमात्रै बिरामी बालबालिकालाई भेट्न काँधमा उपहार बोकेर अस्पताल पुगेका छन्। वासिंगटन डिसीस्थित बाल अस्पताल चिल्ड्रेन्स नेसनल अस्पताल पुगेर ओबामाले बालबालिकाको हौसला बढाउन क्रिसमसको अवसरमा उपहार बाँडेका हुन्।
Source: http://thahakhabar.com/news/57488