
Advocate Mr. Narayan Budhaprithi
Premium- Tanka Prasad Marg, Anamnagar, Kathmandu. , Kathmandu
- +977 9841629364
I am advocate desire to help in the matter of Legal counseling and legal drafting as per the client's needs in the matter of civil and criminal cases such as land administration, the partition of property, contract, agreement, court marriage and divorce, company registration, domestic violence, business registration, drug abuse, road accident, insurance and handle many more legal issues in court proceedings.
आफु वसेको जिल्ला अदालतमा गएर सम्वन्ध विच्छेदको निवेदन पेश गर्नु पर्छ।निवेदन दर्ता भएपछी कानूनी प्रकृया वमोजिम सम्वन्ध विच्छेद गर्ने गरिन्छ। पति पत्नि विच आपसी सहमतिमा सम्वन्ध विच्छेद गर्न पनि सकिन्छ र कुनै एक पक्षले मात्र पनि निवेदन पेश गर्न सक्छन।
आपसि सहमतिमा भए निवेदन दर्ता भएको भोलि वा पर्सिपल्टनै सम्वन्ध विच्छेद गर्न सकिन्छ । यदि पत्निले अंश को मागदावी गरेको अवस्था छ भने अंशवण्डा गरि सम्वन्ध विच्छेद गर्नु पर्ने हुन्छ।
कोर्ट मेरिज भनेको अदालतमा गएर गरिने दर्ता द्धारा विवाह गर्ने पद्धती हो।
आफु वसोवास गरेको जिल्ला अदालतमा गई कोर्ट मेरिज गर्न सकिन्छ।
केटा केटी दुवैको उमेर २० वर्ष पुगेको हुनु पर्दछ ।
कोर्ट मेरिज गर्नको लागि चााहिने कागजातहरुः-
- नेपाली नागरिकताको प्रमाणपत्र
-अविवाहित रहेको व्यहोरा खुलाइएको आफुवसोवास गरेको वडाको सिफारिस
-२ जना साक्षीहरुको नागरिकताको प्रमाणपत्र
-पासपोर्ट साइजको केटाको र केटीको ४/४ प्रति फोटो
- रित पुर्वकको निवेदन
कोर्ट मेरिज गर्न आवश्यक कागजात हरु सहित निवेदन दिएमा निवेदन दिएको भोलि वा पर्सी पल्ट सम्म काम सम्पन्न भै सक्छ।
कानून वमोजिम सम्वन्धविच्छेद नगरी अर्को विवाह गर्न पाइदैन।
uma kimari pokhrel says:
best and helpful lawyer
Share Review :