बाबुको नाममा दर्ता रहेको जग्गा आफ्नो अंश हो भनि बेचबिखनको लागि बैना गरिसकेपछि उसको बुवाले उक्त जग्गा छोराको अंश होईन भनि दिन ईन्कार गरेको अवस्था मा जग्गा खरिद गर्नेले के गर्न सक्छ ?

बाबुको नाममा दर्ता रहेको जग्गा आफ्नो अंश हो भनि बेचबिखनको लागि बैना गरिसकेपछि उसको बुवाले उक्त जग्गा छोराको अंश होईन भनि दिन ईन्कार गरेको अवस्था मा जग्गा खरिद गर्नेले के गर्न सक्छ ?

Answer(s)

Advocate Miss chandra Kumari chaulagain Says:
5 years ago

जग्गा खरिदकर्ताले  जिल्ला अदालतमा  लेनदेन मुद्दा हालेर जग्गा रोक्का राख्नु पर्दछ अनि तपाइको पैसा उठ्छ

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Miss chandra Kumari chaulagain has 7 years of experience and specializes in Family , Child Custody/Child Support , Property and Divorce .

View Lawyer Profile

Leave a Answer

You must be logged in. Please click here to log in.
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message