हामीले ७ वर्षअघि बिहे गरेका थियौँ।६ वर्षदेखि हामी छुट्टाछुट्टै बस्दै आएका छौँ।हाम्रो विवाह दर्ता भएको छैन।अहिलेसम्म हामीले सम्बन्धविच्छेद गरेका छैनौँ र भर्खरै मैले उसले अर्को पुरुषसँग बिहे गरेको थाहा पाएको छु।मेरो प्रश्न यो छ कि उसले अर्को बिहे गरेको अवस्थामा के मैले अझै पनि उनीसँग सम्बन्धविच्छेद गर्न आवश्यक छ वा विवाह स्वतः विघटन हुनेछ। यदि मैले उनीसँग सम्बन्धविच्छेद नगरे भने भविष्यमा यसले कुनै समस्या ल्याउनेछ। यदि मैले सम्बन्धविच्छेद गरेन भने उनले सम्पत्तिको लागि मुद्दा दायर गर्ने कुनै सम्भावना छ। उसले भविष्यमा अन्य कुनै पनि झूटा मुद्दा दायर गर्न सक्छ।भविष्यमा यस्ता समस्याबाट टाढा राख्न के गर्नुपर्छ।
Advocate Ram Bahadur Mijar Says:
विवाह दर्ता नभएको वा पत्नीले अर्को विवाह गरेको भन्ने मौखिक आधारमा सम्बन्ध विच्छेद हुदैन । अर्को विवाह गरेको लिखत प्रमाण सहित सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्नु पर्छ । निजले पछि मुद्दा हाल्न सक्नुहुन्छ । तपाईको ढुक्क भएर बस्ने अवस्था रहेन ।
अन्य जानकारीको लागि ९८४१११४४४३ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
धन्यावाद
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ram Bahadur Mijar has 17 years of experience and specializes in Divorce , Family , Property , Public Procurement , Real Estate and Cyber Crime .
Advocate Ajay Shrestha Says:
कानूनी रूपमा सम्बन्धविच्छद गर्नुपर्छ
परामर्शको लागि ९८४१०९५९६४ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ajay Shrestha has 15 years of experience and specializes in Civil and Family .
Advocate Mr. Prabinda Raj Joshee Says:
विवाह दर्ता नभएको वा पत्नीले अर्को विवाह गरेको भन्ने मौखिक आधारमा सम्बन्ध विच्छेद हुदैन । अर्को विवाह गरेको लिखत प्रमाण सहित सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्नु पर्छ ।उसले भविष्यमा अन्य कुनै पनि झूटा मुद्दा दायर गर्न सक्छ। भविष्यमा यस्ता समस्याबाट टाढा राख्न कानूनी रूपमा सम्बन्धविच्छद गर्नुपर्छ .परामर्शको लागि 9851241514 मा सम्पर्क गर्न सक्नुहुन्छ ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Prabinda Raj Joshee has 12 years of experience and specializes in Divorce , Cyber Crime , Immigration and Notary Services .
Advocate Mr. Bashu Dev Wagle Says:
Dear sir,
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Bashu Dev Wagle has 7 years of experience and specializes in Family , Divorce , Wills/Trust , Child Custody/Child Support , Real Estate and Public Procurement .
Advocate Mr. Baburam Bhattarai Says:
तपाईंको श्रीमतीले अर्को पुरुषसँग गई कानुन बमोजिम विवाह दर्ता गरी बसेको अवस्थामा तपाईं को र उसको नाता समन्ध स्वतः विच्छेद हुन्छ ।
थप परामर्शको लागि 9851219041 मा सम्पर्क गर्न सक्नुहुन्छ ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Baburam Bhattarai has 26 years of experience and specializes in Family , Divorce and Property .