राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६लागु भए पछि जन्मेको बच्चाको उमेर,नाम, थर वा अन्य विववरण यस ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरे पछि सच्याउनुपरेमा त्यसको लागि सम्वन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वषनमित्र स्थानीय पजिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा दरखास्त दीन सक्नेछ भन्नि व्यवस्था छ । तपाईको शैक्षिक प्र्रमाण पत्रमा फरक हुने गरि नाम सच्चाउन चाहि हुदैन तर पनि व्यहोरा खुलेको निवेदन निवेदकको नेपाली नागरिकताको प्रमाण शैक्षिक प्रमाण पत्र,नाम थर जन्म मिति फरक परेको प्रमाण पत्रको प्रतिलिपि,वडा सर्जमिन मुचुल्का कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का लगाएत कागजात सहित हदम्याद भित्र जानु भएमा सच्चाइ दिनु पर्नेछ ।
0 Helpful
0 Thanks
0 Love
0 Sad
0 Wow
You must be logged in to react. Please click here to log in.
Yourquery is incomplete since you have not mentioned that what type of documents you have in which the name is incorrectly mentioned, for example your date of birth certificate, academic certificates, etc... So please mention again your query in details.. Thank you...

Advocate Mr. Shailendra Kumar Gupta
has 6 years of experience and
specializes in
Divorce
,
Family
,
Property
,
Cyber Crime
,
Criminal Litigation
,
Constitutional
,
Civil
,
Medical Negligence
and
Landlord/Tenant
.
Ram Hari Lohani Says:
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६लागु भए पछि जन्मेको बच्चाको उमेर,नाम, थर वा अन्य विववरण यस ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरे पछि सच्याउनुपरेमा त्यसको लागि सम्वन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वषनमित्र स्थानीय पजिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा दरखास्त दीन सक्नेछ भन्नि व्यवस्था छ । तपाईको शैक्षिक प्र्रमाण पत्रमा फरक हुने गरि नाम सच्चाउन चाहि हुदैन तर पनि व्यहोरा खुलेको निवेदन निवेदकको नेपाली नागरिकताको प्रमाण शैक्षिक प्रमाण पत्र,नाम थर जन्म मिति फरक परेको प्रमाण पत्रको प्रतिलिपि,वडा सर्जमिन मुचुल्का कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का लगाएत कागजात सहित हदम्याद भित्र जानु भएमा सच्चाइ दिनु पर्नेछ ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Shailendra Kumar Gupta Says:
Yourquery is incomplete since you have not mentioned that what type of documents you have in which the name is incorrectly mentioned, for example your date of birth certificate, academic certificates, etc... So please mention again your query in details.. Thank you...
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Shailendra Kumar Gupta has 6 years of experience and specializes in Divorce , Family , Property , Cyber Crime , Criminal Litigation , Constitutional , Civil , Medical Negligence and Landlord/Tenant .