
Advocate Sakun Bhandari
Premium- Kamaladimode 28 Kathmandu, Opposite building of Divya Gayan College , Kathmandu
- +977 9841933745
म अधिवक्ता, ओशो सन्यासी, मनोक्रान्ती साधक, तीनवटा कृति ( प्रेमपुजारी गजल संग्रह, प्रेमको महासागर निबन्ध संग्रह र प्रेमका अनुभूतिहरु छन्दोबद्ध कविता र गजलहरुको संगालो ) प्रकाशित गरेको साहित्यकार हुँ । पुर्ख्यौली घर मेलौली न.पा.२ सलेना बैतडी र हालको घर धनगढी २ नवदीप टोल कैलाली हो । म १६ वर्ष नेपाल प्रहरीको जागिर खाएर हाल राजीनामा दिई वकालत गरिरहेको अधिवक्ता हुँ ।
No review yet.