एउटै थर र गोत्र भयका आफन्त चाहिँ नपर्ने कुनै साइनो नभएका केटा र केटि बिछ यौन सम्पर्क गर्दा कुनै कानुनी अड्चन आउँछ कि आउदैन? प्रचलित नेपालको कानुनमा के कस्तो ब्यबस्था छ?
- posted by Yamprasad Gautam |
- 2 days ago
‘राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका : आजको आवश्यकता’ आषाढ ४, काठमाडौं। असंलग्न वकिल संगठनले शनिवार काठमाडौंमा आयोजना गरेको ‘न्यायपालिकासम्बन्धी समसामयिक विषयमा वकिलहरुको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुने कुरा कार्यक्रमका सहभागीहरुले बताएका छन् । उक्त कार्यक्रममा सहभागीहरुले राजनीतिक हस्तक्षेपका कारण नै न्यायालय समस्यामा परेको बताए । संगठनका कोषाध्यक्ष अधिवक्ता शीतल सुवेदीले उक्त संगठन दर्ता प्रकृयामाथि जानकारी दिदै कानून पेशालाई राजनीतिक हस् Read More ...
हालै नेपाल सरकारले श्रम सम्बन्धी प्रचलित नेपाल कानूनहरूमा समयानुकूल परिमार्जन गर्ने प्रस्ताव अगाडि बढाएको छ र सरोकारवालाहरूसँग छलफल चलाइरहेको छ। खासगरी योगदानमा आधारित सामाजुक सुरक्षा ऐन २०७४को कार्यान्वयनका सन्दर्भमा र श्रम ऐन २०७४ कार्यान्वयनका सन्दर्भमा अझैपनि केहि रोजगारदाता र केहि क्षेत्रका श्रमिकहरूसमेत श्रम कानूनको परिपालना गर्नबाट हिचकिचाइरहेको अवस्थामा यस किसिमको संशोधनले श्रम कानून अझ कडाइका साथ लागु हुने अवस्था आउने देखिन्छ। Read More ...
• कम्पनी अद्यावधिक गर्ने भनेको के हो? कम्पनी ऐन, २०६३ बमोजिम नेपालमा स्थापित वा नेपालमा शाखा वा सम्पर्क कार्यालय खोलेर आफ्नो ब्यापार ब्यवसाय संचालन गरिरहेका कम्पनीले हरेक वर्ष आफ्नो कम्पनीको दर्ता प्रमाण पत्र जारी गर्ने निकाय अर्थात् कम्पनी रजिष्ट्रारको कार्यालयमा विभिन्न विवरणहरू पेश गरेर, आफू सञ्चालनमा रहिरहेको ब्यहोरा अवगत गराउने कार्यलाई कम्पनी अद्यावधिक गर्ने भनिन्छ। • कम्पनी अद्यावधिक किन गर्नुपर्छ? जसरी अन्य कुनै पनि संघसस्था वा निकाय दर्ता गरेपछि आफ्नो दर्ताप्रमाण पत्र नवीकरण गराउनु Read More ...
Mandie says:
Confident, fluent and clearly guiding!
Share Review :RS says:
Highly skilled in immigration matters!
Share Review :NL says:
Extremely professional and flexible!
Share Review :RS says:
Excellent and well experienced
Share Review :Marilena says:
Very good lawyer!
Share Review :