लेनदेन मा त कैद नहुन पर्ने हो। रकम नतिरे थुनामा जानू पर्ने हो। तपाईंको मुद्दामा सर्वोच्च अदालत बाट फैसला भै अन्तिम भाको हो र ?
जहाँसम्म कैद बापत पैसा बुझाउने कुरा छ। मुलुकी फौजदारी कार्यबिधी सहिता २०७४ को दफा १५५ मा एक वा एक वर्ष भन्दा कम सजाय भएमा मुदाको प्रकृति हेरेर कैद बापत रकम बुझाउन सकिन्छ। तपाईंको प्रश्न हेर्दा लेनदेनमा यो नम्बर आकर्षित हुँदैन ।
मुद्दाको विस्तृत अध्ययन गर्न पाए सल्लाह सहि दिन सकिन्थ्यो।
धन्यवाद
0 Helpful
0 Thanks
0 Love
0 Sad
0 Wow
You must be logged in to react. Please click here to log in.
Advocate Pabitra Raut
has 0 years of experience and
specializes in
Civil
.
Advocate Pabitra Raut Says:
लेनदेन मा त कैद नहुन पर्ने हो। रकम नतिरे थुनामा जानू पर्ने हो। तपाईंको मुद्दामा सर्वोच्च अदालत बाट फैसला भै अन्तिम भाको हो र ?
जहाँसम्म कैद बापत पैसा बुझाउने कुरा छ। मुलुकी फौजदारी कार्यबिधी सहिता २०७४ को दफा १५५ मा एक वा एक वर्ष भन्दा कम सजाय भएमा मुदाको प्रकृति हेरेर कैद बापत रकम बुझाउन सकिन्छ। तपाईंको प्रश्न हेर्दा लेनदेनमा यो नम्बर आकर्षित हुँदैन ।
मुद्दाको विस्तृत अध्ययन गर्न पाए सल्लाह सहि दिन सकिन्थ्यो।
धन्यवाद
Helpful
Thanks
Love
Sad
Wow
Advocate Pabitra Raut has 0 years of experience and specializes in Civil .
Advocate Mr. Arjun Chalise Says:
२ वर्ष कैद सजाय भएको छ भने कैद वापतको रकम भुक्तान गरेर कैद मुक्त हुन पाउने कानुनी व्यवस्था छैन ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Arjun Chalise has 7 years of experience and specializes in Others .