पत्नी २०७७ माघ १ गते माईत जान्छु भनि पोइला गएको।
पोईला गएको संग विवाह गरेको फोटोहरु सामाजिक सञ्जालमा राखेको।
पति २०७७ माघ १५ गते घर आएको र प्रहरीमा समेत निवेदन दिएको।
पत्नी २०७७ माघ १ गते माईत जान्छु भनि पोइला गएको।
पोईला गएको संग विवाह गरेको फोटोहरु सामाजिक सञ्जालमा राखेको।
पति २०७७ माघ १५ गते घर आएको र प्रहरीमा समेत निवेदन दिएको।
Advocate Lakshmi Prasad Adhikari Says:
अदालतमा गएर स बि मुद्दा गरेर कायम गर्न सकिन्छ। अर्कै सग गएकाे प्रमाण राखेपछि अदालतबाट ढिभाेेर्स भएपछिहुन्छ वा कानुनी कार्यविधी परा गर्नु पर्छ।।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Lakshmi Prasad Adhikari has 13 years of experience and specializes in Marriage Law and International Court Marriage .
Advocate Lakshmi Prasad Adhikari Says:
अदालती कार्यबिधि पुरा गर्दा उचित हुन्छ।।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Lakshmi Prasad Adhikari has 13 years of experience and specializes in Marriage Law and International Court Marriage .
Advocate Miss chandra Kumari chaulagain Says:
अहिलेको कानूनमा अर्को विवाह गर्न सम्बन्ध विच्छेद गर्नू पर्दछ । यदी पत्नि अर्को संग पोइल गएमा कानूनले तपाइलाइ सम्बन्ध विच्छेद गर्ने हक सृजना गर्दछ ।तपाइले अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेर सम्बन्ध विच्छेद गरेपछि मात्र दोस्रो विवाह गर्न मिल्दछ
Helpful
Thanks
Love
Sad
Wow
Advocate Miss chandra Kumari chaulagain has 7 years of experience and specializes in Family , Child Custody/Child Support , Property and Divorce .
Advocate Mr. Prabinda Raj Joshee Says:
पत्नि अर्कै सग गएकाे प्रमाण राखेपछि कानूनले तपाइलाइ सम्बन्ध विच्छेद गर्ने हक सृजना गर्दछ ।तपाइले अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेर सम्बन्ध विच्छेद गरेपछि मात्र दोस्रो विवाह गर्न मिल्दछ , अदालती कार्यबिधि पुरा गर्दा उचित हुन्छ।।,
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Prabinda Raj Joshee has 12 years of experience and specializes in Divorce , Cyber Crime , Immigration and Notary Services .