girl friend ले बिहे गर्नु पर्यो भनेर धम्की दिदै आएकी छ
उ अहिले 24 बर्ष कि र म 29 को भए, उ सित बोलेको 2 बर्ष पहिले हो तर हाम्रो भेटघाट खासै कहिले भएन। 4-5 चोटि भेटेको छु , 1 बर्ष यताबाट कुरा नमिलेर सम्बन्ध राम्रो छैन, उस्ले आफ्नो आफन्त र साथीहरूबाट धम्की दिदै आएकी छे, बिहे गर्न उस्को र मेरो घरपरिवारबाट मन्जुरी नै छैन।, मेरो आर्थिक र परिवारिक जिम्मेवारीको समस्याले अहिले बिहे गर्न सक्ने अवस्था छैन, यदि बिहे नगरे आत्महत्या गर्दिन्छु, तेरो बदनाम गरिदिन्छु दिन्छु भनेर धम्की गर्दै छ । यस्तो अवस्थामा कानुनी व्यवस्था र समाधान के होला, जानकारी पाए आभारी हुन्थे ।
Bijaya Silwal Says:
धम्किले केहि हुदैन! बिबाह दुबैको मन्जुरिमा हुन्छ ! बिबाह नगरेकै कारण सुसाइड गर्ने वा धम्कि दिने कार्यले केहि हुदैन!
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Radha Krishna (R.K.) Mainali Says:
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Radha Krishna (R.K.) Mainali has 12 years of experience and specializes in Family , Corporate Law , Divorce , Property , Civil , Marriage Law , Notary Services , Real Estate and Cheque Bounce .
Advocate Mr. Hari Prasad MAINALI Says:
See ...
देवानी संहिता, २०७४ दफा ६९ विवाह गर्ने स्वतन्त्रता ः ९१० प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार
कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुनेछ ।
९२० विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु
वा गराउनु पर्नेछ ।
९३० प्रत्येक व्यक्तिको पारिवारिक जीवन अनतिक्रम्य हुनेछ ।
७० विवाह हुन सक्ने ः ९१० यस परिच्छेदको अधीनमा रही देहायका अवस्थामा पुरुष र महिला
बीच विवाह हुन सक्नेछ ः–
९क० पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न
मञ्जुर गरेमा,
कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने
नाताको नभएमा,
पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था
नरहेमा,
९घ० बीस वर्ष उमेर पूरा भएमा ।
९२० उपदफा ९१० को खण्ड ९ख० मा जुनसुकै कुरा लेखिएक
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Hari Prasad MAINALI has 7 years of experience and specializes in Alternative Dispute Resolution (ADR) , Property , Cyber Crime and Criminal Litigation .
Advocate Sulochana Dhital Says:
Dear Khadak ji,
No one can enforce another individual for marriage. It is purely dependent on the personal choice and consent. However, If you have physical relationship with her, It might cause criminal offense. That might be worse. Otherwise, just following your statement, if she commit suicide and mentions your name in suicidal note, you will be charged for abatement of Suicide, and that might create you unnecessarily legal hectic.
I advise you to visit the lawyer. If you expect further legal assistance, feel free to contact me.
Thank you
Helpful
Thanks
Love
Sad
Wow
Advocate Sulochana Dhital has 20 years of experience and specializes in Divorce , Family , Child Custody/Child Support , Criminal Litigation , Environmental , Immigration , Cyber Crime , Marriage Law and Notary Services .