Question & Answers

Need Professional Help?

Talk to a Litigation Lawyer — Click the "Ask a Lawyer" button.

girl friend ले बिहे गर्नु पर्यो भनेर धम्की दिदै आएकी छ
  • posted by Khem Saud |
  • 6 days ago
उ अहिले 24 बर्ष कि र म 29 को भए, उ सित बोलेको 2 बर्ष पहिले हो तर हाम्रो भेटघाट खासै कहिले भएन। 4-5 चोटि भेटेको छु , 1 बर्ष यताबाट कुरा नमिलेर सम्बन्ध राम्रो छैन, उस्ले आफ्नो आफन्त र साथीहरूबाट धम्की दिदै आएकी छे, बिहे गर्न उस्को र मेरो घरपरिवारबाट मन्जुरी नै छैन।, मेरो आर्थिक र परिवारिक जिम्मेवारीको समस्याले अहिले बिहे गर्न सक्ने अवस्था छैन, यदि बिहे नगरे आत्महत्या गर्दिन्छु, तेरो बदनाम गरिदिन्छु दिन्छु भनेर धम्की गर्दै छ । यस्तो अवस्थामा कानुनी व्यवस्था र समाधान के होला, जानकारी पाए आभारी हुन्थे ।
Answer
Financial settlement from previous job
  • posted by Ramesh Mandal |
  • 6 months ago
It has already been over 18 months since I left the organization, having completed all necessary resignation formalities as per the regulations. I have also visited the Head Office on a couple of occasions regarding the settlement of my remaining dues, but the matter is still pending. So what procedure have to follow further
Answer
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा
  • posted by Utsav Bhurtel |
  • 7 months ago
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु परेमा कम्पनी ऐन, २०६३ (यसपछि "ऐन" भनिएको) को दफा २१ को उपदफा (१) बमोजिम साधारण सभामा विशेष प्रस्ताव पारित गर्नु पर्ने व्यवस्था रहेको छ। सो विशेष प्रस्ताव पारित भएमा ऐनको दफा २१ उपदफा (२) को प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन भएको बेहोराको जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिनु पर्ने हुन्छ र सोका निम्ति कम्पनी निर्देशिका, २०७२ (यसपछि "निर्देशिका" भनिएको) को दफा २५ (ख) बमोजिम संशोधित प्रबन्धपत्र र नियमावली पेस गर्नुपर्ने हुन्छ। यसरी पेस गर्नुपर्ने संशोधित प्रबन्धपत्र तथा नियमावलीमा ऐनको दफा १९ तथा निर्देशिकाको दफा १९ बमोजिम गर्नुपर्ने सहीछाप केकसरी गर्नुपर्ने हो? प्रश्न किनपनि जायज छ भन्दा यदि कोही संस्थापक साधारण सभामा अनुपस्थित भएमा, संस्थापकले आफूले लिन मन्जुर गरेको शेयर सङ्ख्याको भुक्तानी नगरेका कारण सो शेयर जफत भएमा, संस्थापकले आफ्नो सम्पूर्ण शेयर विक्री गरेमा वा अन्य कुनै कारणले कम्पनीको शेयरधनी नै नरहेमा वा सो संस्थापकको मृत्य भई निजको हकको शेयर अन्य हकवालाको नाममा हस्तान्तरण भएमा र कम्पनीको साधारण सभामा विशेष प्रस्ताव पारित भई प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यस्तो अवस्थामा संशोधित प्रबन्धपत्र र नियमावलीको हकमा केकसरी सही गर्ने हो भन्नेमा प्रचलित कानुनमा स्पष्ट व्यवस्था रहेको कम्तीमा मैले पाइन। साथै प्रबन्धपत्र तथा नियमावलीको ढाँचामा अन्तिममा सही गरेको मिति लेख्नु पर्ने प्रावधान रहेकोमा संशोधित प्रबन्धपत्र तथा नियमावलीको हकमा कुन के मिति राख्नुपर्ने हो यस सम्बन्धमा समेत बताइ दिनुहुन अनुरोध गर्दछु। नोट: ऐनको दफा १९ तथा निर्देशिकाको दफा १९ बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संस्थापकहरूको सहीछाप आवश्यक छ। नेपाल राजपत्र खण्ड ५७, सङ्ख्या ७, मिति २०६४।०२।१४ मा प्रकाशित सूचना १ मा समेत प्रबन्धपत्र र नियमावलीको ढाँचाको सम्बन्धमा संस्थापकहरूको सहीछापको सम्बन्धमा व्यवस्था छ।
Answer
namaste sabai lai
  • posted by wolf long |
  • 1 year ago
aja vanda 14-16 barsa aghi hajurbuwa le jetho nati lai anshabanda dida kheri hajurbuwa le afno name ko jagga aru kohi manxe sanga satera jetho nati lai diyesi ra arko kanxo nati lai hajurbuwa afno jagga bakas patra ko sesh diyera bitisakda hajurbuwa ra natile lalpurja maa samet paisakeko khanda maa jetho nati le ansha dabi garna laux ki paudain? if pauxa vane jetho nati le satapata garera lida kineko saraha hunx .yesto case maa kanxo nati bata jetho natile ansha pauxa paudaina?
Answer
How can get a call history or message history of my wife if there is a chance of infidelity or extra martial affair
  • posted by Laxman Pandey |
  • 1 year ago
Hello there, how are you? I live aboard and I'm happy married for 2 years. But recently my partner behavior is drastically changed and seems to be more suspicious. When I requested to exchange Facebook password, she gave me lame excuse. She had my Facebook password for almost 2 years. I asked a NTC code to check a call history or message . She told me she didn't get any. That's a red flag. I asked to download live location apps for few days but giving me a lame reason of not having storage on phone. It's tough to get any real data and evidences against my partner. I don't want a blame or acquisition my partner without any evidence. I become helpless right now. I don't know exactly what I need to do. My partner claimed that she was single and never had any boyfriend but I found out she had. It's been a horrific moment for me to manage my daily life,whom I trusted the most becoming a suspicious one. She might betraying behind my back and pretending to be loyal and honoring our marriage. Please help me out with right direction.
Answer
yes barema kei kanuni sujhab dinu hunchaki bhanne mero prasna?
  • posted by Santosh Rai |
  • 1 year ago
Mero nam santosh rai ho. Mero janmasthan bhojpur ho tara bachhai dekhi bua ama kathmandu chirnu bhayo ilamko lagi. Ahile pheri hamile bhojpurmai jagga liyera ghar banako chau. Ahile hamro chimeki harule khane paniko bisaya liyera dherai tanab diraheko cha. Hamile pani gharma laijada bichma pipe khuskayera nuhaune ghari afno bari tira pani halni jabaki hamro gharmakhane pani chaina yei bisayalai liyera ali charka charki pani huncha. Kaile kai hamile lyako pani ho upabhoktako kura garera hochyauna khojchan aba
Answer
Accident bhayako kati samma puachar garnu parxa third person laie discharge bhayara Ako 1 yrs bhaesakyo?
  • posted by Kalpana Thapa |
  • 1 year ago
2081 magsirma accident bhayako 1 yr bhaesakyo Sancho bhayara hospital le discharge diyako Ali Ali paisa Dina thiyo uniharulaie . Hamile kahile samma treatment expenses tirnu parne hora limition xaenara kehi . Ahile feri nibedan Dina axan re aba insurance ma ni process garna diyana hamile insurance paisani paxaenau ajha samma. Aba k gardae thik hola.
Answer
How to acknowledge case when you are abroad?
  • posted by Sapana Nepal |
  • 1 year ago
I am currently staying abroad. I got information that someone filed a case against me in court. However, I received this news from informal source. The address filed in the case record is wrong. So, how will the court inform me regarding the case? Should I go to Nepal immediately? Because it is very difficult for me to arrange my leave.
Answer
How do I apply and inherit my father’s firearm after his demise?
  • posted by NIraj Chau |
  • 3 years ago

Greeting Sir/Maa'm

A Nepali friend of mine has a 12 bore Gun License owned by his father . His father passed away last year and now he wants to inherit the gun license on his name. He is qualified to own the Gun License as he has attained the required age and he has clean police records ,no criminal or violence record.

I have been through the Arms and Ammunition ACT of Nepal, I couldn't find any regulations, rules about the procedures of inheriting the gun license. It mostly talks about getting a license ,renewing it, depositing ,etc.

He went to his local administration office as well to understand the procedures but they too are not very clear. They told his that he is not allowed to do it, he have to deposit back. The license can not be inherited.

please en-light me on the rules, regulations or any procedures out there for inheriting the gun license. Thank you  

Answer
मेरो श्रीमतीको नागरिकतामा उसको पहिलो श्रीमानको थर हटाएर मेरो थर कसरि थप्नु?
  • posted by Devendra Basnet |
  • 3 years ago

नमस्ते,

हामीले करिब ७ वर्ष अगाडी भागेर प्रेम  विवाह गरेको तर ४  वर्ष अगाडी हाम्रो परिवारले सामाजिक रितिरिवाज अनुसार बिहे गरि दिएको र त्यसपछि हामीले वडा कार्यालयमा गएर विवाह दर्ता गरेको अहिले हाम्रो ढाई वर्ष कि छोरि छिन् ।

विवाह दर्ता गर्दा मैले मेरी श्रीमतीको नागरिकता वडा कार्यालयमा पेश गरिन किन भने मेरी श्रीमतीको नागरिकतामा उसको पहिलो श्रीमानको थर थियो

उसको पहिलो श्रीमानले उसलाई मानसिक यातना दिदै आएको थियो र त्यसैले उ आफ्नो श्रीमान संग सम्बन्ध बिच्छेद नगरि नै छुटेर बसेकी थिइन्

उनीहरुको आधिकारिक रुपमा अहिले सम्म सम्बन्ध बिच्छेद भएको छैन।

उनि मसंग आए पछि उसको पहिलाको श्रीमानले पनि अर्को बिहे गरि सकेका छन् र उसको बच्चा पनि भईसकेको छ।

मेरी श्रीमतीको परिवारले र मेरो परिवारले हामी दुवैजनालाइ अपनाई सकेका छन् अहिले हामि सुखी दाम्पन्त्य जीवन बाचिरहेका छौँ ।

तर अब एउटा समस्या छ उसको नागरिकतामा उसको पहिलो श्रीमानको थर र नाम लेखेको छ अब मैले त्यो थर र नाम बदलेर मेरो थर र नामबाट उसको नागरिकता बनाउन चाहन्छु । त्यसका लागि के के प्रक्रिया अपनाउनु पर्छ कृपया हामीलाई सुझाउ दिनु होला । हामी तपाईहरुको आभारी हुनेछौं

नोट : यस साइटमा मेरो समस्या जस्तो मिल्दो जुल्दो केहि प्रश्नहरुको जवाफमा श्रीमान श्रीमती मध्ये कसैले पनि सम्बन्ध बिच्छेद बिनानै अर्को बिहे गर्दा ति दुवैको स्वत: सम्बन्ध बिच्छेद हुने कुरा पढे के नेपालको कानुन अनुसार यस्तो हुन्छ? हुन्छ भने यस्तो कुन कुन परिस्थितिमा हुन्छ?

के अदालतबाट सम्बन्धबिच्छेद नगरीकनै मेरो नाम र थर उसको नागरिकतामा सच्याउन मिल्छ ? 



Answer
Featured