एउटै थर र गोत्र भयका आफन्त चाहिँ नपर्ने कुनै साइनो नभएका केटा र केटि बिछ यौन सम्पर्क गर्दा कुनै कानुनी अड्चन आउँछ कि आउदैन? प्रचलित नेपालको कानुनमा के कस्तो ब्यबस्था छ?
एउटै थर र गोत्र भयका आफन्त चाहिँ नपर्ने कुनै साइनो नभएका केटा र केटि बिछ यौन सम्पर्क गर्दा कुनै कानुनी अड्चन आउँछ कि आउदैन? प्रचलित नेपालको कानुनमा के कस्तो ब्यबस्था छ?
Advocate Mr. Bhabishwor Ghotane Gurung Says:
नमस्कार मित्र यम प्रसाद गौतम जी ,
तपाइको समस्याको प्रश्नको उत्तर दिन लागेको छु |
अधिबक्त्ता भविश्वर गुरुङ
जनसेवा ल फर्म & रिसर्च सेन्टर, माइतीघर, काठमाडौँ
एउटै थर र गोत्र भएता पनि कुनै नाता वा साइनो नपर्ने (हाडनाता नपर्ने) दुई वयस्क केटा र केटीबीच स्वीकृतिमा (मन्जुरीमा) यौन सम्पर्क हुँदा नेपालको कानुनअनुसार कुनै पनि कानुनी अड्चन वा अपराध मानिँदैन। तर
• मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को दफा २२० हाडनाता करणी:
नेपाली कानुन (मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८) को दफा २१९ र दफा २२० ले 'हाडनाता' भित्र पर्ने रगतको नाता (जस्तै: आमा-छोरा, बाबु-छोरी, दाजु-बहिनी, काका-भतिजी आदि) बीचको यौन सम्बन्धलाई अपराध मानेको छ। तर, केवल थर वा गोत्र मात्र एउटै हुँदैमा कानुनतः हाडनाता कायम हुँदैन। यदि उनीहरूबीच कुनै प्रत्यक्ष वंशज वा हाडनाताको साइनो छैन भने त्यो हाडनाता करणी मानिँदैन।
• उमेर र सहमति:
कानुन अनुसार २० वर्ष वा सोभन्दा माथिका दुवै वयस्क व्यक्तिहरूले आपसी सहमति (Consensual) मा यौन सम्बन्ध राख्छन् भने त्यो कुनै कानुनी अपराध हुँदैन। (यदि उमेर २० वर्षभन्दा कम छ भने सहमतिकै आधारमा पनि त्यो जबरजस्ती करणी/करणी सम्बन्धी कसूर मानिन्छ)।
तसर्थ: दुवै जना उमेर पुगेका २० वर्ष पूरा भएका) वयस्क हुन् र आपसी सहमतिमा यौन सम्पर्क भएको हो भने, थर वा गोत्र एउटै हुँदैमा कुनै कानुनी बाधा वा सजाय हुँदैन।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Bhabishwor Ghotane Gurung has 26 years of experience and specializes in Civil , Corporate Law and Criminal Litigation .
Advocate Mr. Radha Krishna Mainali (R.K.) Says:
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Radha Krishna Mainali (R.K.) has 13 years of experience and specializes in Family , Corporate Law , Divorce , Property , Civil , Marriage Law , Notary Services , Real Estate , Cheque Bounce and Inttellecutal Property .
Advocate Anil Giri Says:
एउटै थर वा गोत्र भए तापनि नाता/सम्बन्ध नपर्ने अर्थात हाडनाता नपर्ने उमेर पुगेका केटा र केटीबीच सहमतिमा यौन सम्पर्क हुँदा सामान्यतया कुनै कानुनी कसुर हुदैन ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Anil Giri has 7 years of experience and specializes in Criminal Litigation , Child Custody/Child Support , Fraud And Deception , Cyber Crime , Auto/Bike Accident and Medical Negligence .
Advocate Sulochana Dhital Says:
Dear Mr. Gautam.
There is not any such legal provision in Nepalese law that creates any legal hurdle for issue that you are worried about . If the boy and the girl are not minor, they can have physical relationship. No need to be worried at all.
Thank you
Helpful
Thanks
Love
Sad
Wow
Advocate Sulochana Dhital has 20 years of experience and specializes in Divorce , Family , Child Custody/Child Support , Criminal Litigation , Environmental , Immigration , Cyber Crime , Marriage Law and Notary Services .