Question & Answers

Need Professional Help?

Talk to a Litigation Lawyer — Click the "Ask a Lawyer" button.

जन्म दर्ता सम्बन्धमा ( बिदेश पोर्चुगल मा जन्मेको बच्चा )
  • posted by Sandeep Pathak |
  • 1 month ago
मेरो छोराको जन्मदर्ता सम्बन्धी कानुनी परामर्श चाहन्छु। मेरो छोरा पोर्चुगलमा जन्मिएको हो। नेपालमा जन्मदर्ता दर्ता गर्न निवेदन दिएको थिएँ, ( मेरो दाजुलाई पठाको तर सम्बन्धित निकायले अस्वीकार गरेको छ। अब उक्त निर्णय, लागू हुने कानुन, र आवश्यक परे थप कानुनी प्रक्रिया बारे परामर्श चाहन्छु। स्थानीय पञ्जिकाधिकारीले कानुनअनुसार जन्मदर्ता गर्नुपर्ने थियो कि थिएन, वा पञ्जीकरण ऐनको दफा १८(३) अनुसार ब्यवस्था छ जस्तो लाग्छ तर parents नेपाल आउनु पर्ने भनेर दर्ता अस्वीकार गरेको छ. के वकील सहयेाग बाट दर्ता संभव छ.? सहयोग अनुरोध धन्यबाद ध उ न पा कैलाली वार्ड २ पुर्तगाल एम्बेसी मा हाल सम्म दर्ता ब्यवस्था छैन ९३७३६४६६३ whatsapp
Answer
Featured