Please Type Legal Issue or Lawyer Name, Practise Area or Location to Search
म अहिले युरोप मा बस्छु, र म येहा को नागरिक हु अनि नेपाल को नागरिकता त्यागेको ५ वर्ष भयॊ। एस्तो अवस्था मा मैले नेपाल मा भएको मेरो बुडी लाई कसरि सम्बन्ध बिच्छेद गर्न सक्छु कृपया मलाई सुझाब दिनु होला।

यदि तपाइकाे बिहे नेपालकाे कानून अनुसार भएकाे हाे भने तपाइले नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ । यसकाे दुइ तरिका हुन्छ कि तपाइ नेपाल आएकाे समयमा सन्दर्भ मिलाएर सम्बन्ध िवच्छेद गर्न सक्नु हुन्छ अथवा अधिकृत वारेसनामा मार्फत नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ अझै विस्तृतमा चाहिएमा please contact at [email protected] है
धन्यवाद!
पवित्रा राउत
0 Helpful
0 Thanks
0 Love
0 Sad
0 Wow
You must be logged in to react. Please click here to log in.
Advocate Pabitra Raut
has 0 years of experience and
specializes in
Civil
.
यदि तपाइकाे बिहे नेपालकाे कानून अनुसार भएकाे हाे भने तपाइले नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ । यसकाे दुइ तरिका हुन्छ कि तपाइ नेपाल आएकाे समयमा सन्दर्भ मिलाएर सम्बन्ध िवच्छेद गर्न सक्नु हुन्छ अथवा अधिकृत वारेसनामा मार्फत नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ अझै विस्तृतमा चाहिएमा please contact at [email protected] है
धन्यवाद!
Prabinda Raj Joshee
Advocate
0 Helpful
0 Thanks
0 Love
0 Sad
0 Wow
You must be logged in to react. Please click here to log in.
Advocate Mr. Prabinda Raj Joshee
has 11 years of experience and
specializes in
Divorce
,
Notary Services
,
Immigration
and
Cyber Crime
.
Advocate Pabitra Raut Says:
यदि तपाइकाे बिहे नेपालकाे कानून अनुसार भएकाे हाे भने तपाइले नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ । यसकाे दुइ तरिका हुन्छ कि तपाइ नेपाल आएकाे समयमा सन्दर्भ मिलाएर सम्बन्ध िवच्छेद गर्न सक्नु हुन्छ अथवा अधिकृत वारेसनामा मार्फत नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ अझै विस्तृतमा चाहिएमा please contact at [email protected] है
धन्यवाद!
पवित्रा राउत
Helpful
Thanks
Love
Sad
Wow
Advocate Pabitra Raut has 0 years of experience and specializes in Civil .
Advocate Mr. Prabinda Raj Joshee Says:
यदि तपाइकाे बिहे नेपालकाे कानून अनुसार भएकाे हाे भने तपाइले नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ । यसकाे दुइ तरिका हुन्छ कि तपाइ नेपाल आएकाे समयमा सन्दर्भ मिलाएर सम्बन्ध िवच्छेद गर्न सक्नु हुन्छ अथवा अधिकृत वारेसनामा मार्फत नेपालकाे अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ अझै विस्तृतमा चाहिएमा please contact at [email protected] है
धन्यवाद!
Prabinda Raj Joshee
Advocate
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Prabinda Raj Joshee has 11 years of experience and specializes in Divorce , Notary Services , Immigration and Cyber Crime .