हाल म बिदेश मा छु । म र मेरो श्रीमती सम्बन्ध विच्छेद गर्न चाहान्छौ । यसको लागि प्रक्रिया के कस्तो छ ? र कति दिन भित्रमा काम पूरा गर्न सकिन्छ ? मेरो जिज्ञासा पूरा गर्दिनु भएमा आभारी हुने थिए ।
Answer(s)
Practise Area
Featured
Advocate Mr. Surendra Tiwari
Premium- 4th Floor, Gravity Center (Big Mart Complex), Anamnagar-29, Kathmandu
- +977 982338***
Advocate Mr. Nabin Bhandari
Premium- Park Ln Road, Bhuddhanagar-10, Kathmandu, Nepal, Kathmandu
- +977 980881***
Advocate Ajay Shrestha Says:
तपाई विदेशमा रहेको र नेपाल आउन सकिने अवस्था नभएमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्नु परेमा तपाईको तर्फबाट अधिकृत वारेस नियुक्त गरे, नियुक्त भएको अधिकृत वारेसले तपाईको तर्फबाट सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्न, मुद्दाको अन्य सम्पूर्ण कामकारवाही गर्न मिल्छ । For detail information please contact to 9841095964 whatsapp/viber available.
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ajay Shrestha has 15 years of experience and specializes in Civil and Family .