Namaskar mero sahakari ma deposit gareko paisa withdraw garxu vanda paisa ailey xaina vanx yesko lagi k garna sakinx hola

Tags: finance

Answer(s)

Nepal Lawyer Services Says:
3 weeks ago

यदि सहकारी संस्थाले तपाईंको बचत रकम फिर्ता दिन अस्वीकार गरेको वा पैसा छैन भनेको अवस्थामा, पहिले लिखित रूपमा रकम फिर्ता माग गर्नुपर्छ। त्यसपछि पनि समाधान नभएमा सम्बन्धित स्थानीय तहको सहकारी शाखामा उजुरी दिन सकिन्छ।

सहकारी ऐन, २०७४ को दफा ६४ अनुसार सदस्यले सदस्यता त्यागी रकम फिर्ता माग गरेमा कुनै दायित्व भए सो दायित्व भुक्तानी गरेको मितिले तीन महिनाभित्र बाँकी रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, सदस्यले जम्मा गरेको बचत फिर्ता माग गरेमा पनि कुनै दायित्व कट्टा गरी बाँकी रकम तोकिएको प्रक्रिया अनुसार फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सो व्यवस्था पालना नभएमा नियामक निकायमा उजुरी गरी कानुनी कारबाही र रकम असुलीको प्रक्रिया अघि बढाउन सकिन्छ।

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Leave a Answer

You must be logged in to comment. Please click here to log in.
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message