पछि छोराछोरीले हकदाबी गर्न पाउँछन् कि पाउँदैनन्?

पछि छोराछोरीले हकदाबी गर्न पाउँछन् कि पाउँदैनन्?

मैले जग्गा किन्न लागेको छु। बेच्ने मान्छेको दुई जना छोरा र एक जना छोरी ko bihe gareko xena विदेशमा रहेछन्। बेच्ने मान्छेले छोराहरूलाई अंशबण्डा गरेर दिइसकेका रहेछन् र अहिले बेच्न लागेको जग्गा आफ्नो भागमा राखेको भन्नुहुन्छ। बेच्ने मान्छे ७२ वर्षको हुनुहुन्छ। उहाँले हामीलाई जग्गा बेच्दा छोराछोरीको हस्ताक्षर चाहिन्छ कि नाइ? पछि छोराछोरीले हकदाबी गर्न पाउँछन् कि पाउँदैनन्?

Answer(s)

Advocate Mr. Radha Krishna (R.K.) Mainali Says:
2 months ago

Two sons already married and one daughter, who is still unmarried and now she is living in abroad. Sons have already taken their parental property as a form of partition(अंश बण्डा) भनेको होइन? 

तर जग्गादाता ज्येष्ठ नागरिक भएको र हाल बिबाहित या अविवाहित छोरीलाई समेत अंश हक लाग्ने भए को कारण उनीलाई र छोराहरूसँग समेत मन्जुरी लिई काम गर्न सके राम्रो हुन्छ ।

For more details pls 

Feel free to contact 

Thank you 


0
Helpful
1
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Mr. Radha Krishna (R.K.) Mainali has 12 years of experience and specializes in Notary Services , Real Estate , Family , Property , Marriage Law , Corporate Law , Cheque Bounce , Divorce and Civil .

View Lawyer Profile

Sarbasulav Law Firm Says:
2 months ago
Chhor chhori lai pani manjuri liye uni haru ko pani samahati ma sakshi rakhi jagga kinda jondagi bhari lai tension saf...
0
Helpful
1
Thanks
0
Love
0
Sad
0
Wow


Advocate Subas Devkota Says:
2 months ago

यी ३ कुरा मिल्यो भने किन्नुहोस्:

1 अंशबण्डा दर्ता भएको छ

2 जग्गा बेच्ने व्यक्तिको नाममा छ

3 सकेसम्म छोराछोरीको consent छ

छोरा छोरीको मन्जुरी लिदा धेरै उत्तम तर जग्गा बेच्ने मानिसको अरु पनि जग्गा छ भने जोखिम हुदैन । 

0
Helpful
1
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Subas Devkota has 4 years of experience and specializes in Family , Marriage Law , Fraud And Deception , Cheque Bounce and Constitutional .

View Lawyer Profile

Advocate Mr. Kumbh Raj Mishra Says:
2 months ago

अंशबण्डा को लिखतमा हक छाडी सके पश्चात् पुन सोही सम्पति मा छोरा छोरी ले हक दाबि गर्न पाउदैन

0
Helpful
1
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Mr. Kumbh Raj Mishra has 10 years of experience and specializes in Family , Marriage Law , Fraud And Deception , Cheque Bounce and Civil .

View Lawyer Profile

Leave a Answer


You must be logged in. Please click here to log in.
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message