अंश-बंडा कानुन र मान हानि

अंश-बंडा कानुन र मान हानि

नमस्ते, हाल हाम्रो नेपालमा अंश-बंडा गर्ने कानुन कस्तो रहेको छ? के बाऊ ले कमाएको सम्पतिमा छोराले अंश माग्न पाइन्छ? बाउको इक्षा सम्पति नदिने रहेको छ।

हाम्रो परिवारको बारेमा गलत बयान दिने छिमेकी विरुद्ध प्रहरी उजुरी गर्न सक्छौं? मान हानि भएको छ । सर्लाहीमा यस्तो भइरहेको छ । के तपाईं हामीलाई यस परिदृश्यमा कसरी अगाडि बढ्न मद्दत गर्न सक्नुहुन्छ? कुनै पनि सुझावहरू अत्यधिक सराहना गरिनेछ। धन्यवाद!

Answer(s)

Advocate Dipendra Bahadur Chand Says:
2 years ago

कृपया मलाई 9848902266 मा फोन गर्नुहोला !

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Dipendra Bahadur Chand has 5 years of experience and specializes in Family , Criminal Litigation and Others .

View Lawyer Profile

Leave a Answer


You must be logged in to comment. Please click here to log in.
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message