In Nepal, Bakaspatra land (land granted for religious or social purposes, often for temples or community use) is not usually distributed among family members. This type of land is meant to be used for religious, charitable, or community purposes, so it cannot be treated like personal property or inherited by family. The law and traditional rules generally keep it separate from family inheritance to make sure it continues to serve its intended purpose.
0 Helpful
0 Thanks
0 Love
0 Sad
0 Wow
You must be logged in to react. Please click here to log in.
Advocate Miss Suraksha Acharya
has 8 years of experience and
specializes in
Family
,
Divorce
and
Child Custody/Child Support
.
यदि सासुले अन्य छोरा वा कानुनी उत्तराधिकारीहरूको अधिकारलाई असर गर्ने गरी बकसपत्र (दान) गरेकी छिन् भने, त्यसको वैधता सम्बन्धमा प्रश्न उठ्न सक्छ। मुलुकी देवानी संहिता, २०७४ अनुसार कुनै व्यक्तिले आफ्नो व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्ति आफूले चाहेको व्यक्तिलाई बकसपत्र गर्न सक्छ। तर यदि उक्त सम्पत्ति संयुक्त पारिवारिक (ancestral/joint family) सम्पत्ति हो वा अन्य उत्तराधिकारीको कानुनी अंश अधिकारमा पर्ने सम्पत्ति हो भने, त्यस्तो बकसपत्र अंशियारहरूले अदालतमा चुनौती दिन सक्ने कानुनी अधिकार राख्छन्।
तर यदि सासुको नाममा व्यक्तिगत रूपमा दर्ता भएको सम्पत्ति हो र त्यो उनको स्वआर्जित वा व्यक्तिगत सम्पत्ति हो भने, उनले जीवनकालमै जसलाई चाहन्छिन् त्यसलाई बकसपत्र गर्न सक्ने अधिकार राख्छिन्। यस्तो अवस्थामा अन्य छोराछोरीले स्वतः अंश दाबी गर्न पाउँदैनन् |
0 Helpful
0 Thanks
0 Love
0 Sad
0 Wow
You must be logged in to react. Please click here to log in.
Leave a Answer
You must be logged in. Please
click here to log in.
Advocate Miss Suraksha Acharya Says:
In Nepal, Bakaspatra land (land granted for religious or social purposes, often for temples or community use) is not usually distributed among family members. This type of land is meant to be used for religious, charitable, or community purposes, so it cannot be treated like personal property or inherited by family. The law and traditional rules generally keep it separate from family inheritance to make sure it continues to serve its intended purpose.
Helpful
Thanks
Love
Sad
Wow
Advocate Miss Suraksha Acharya has 8 years of experience and specializes in Family , Divorce and Child Custody/Child Support .
Nepal Lawyer Services Says: