मेरो एक भाइ र एक बहिनी छन्। अर्को बहिनी विवाहित छ। पितृ सम्पत्ति कसरी बाँड्ने? के आपसी सहमतिमै मिल्छ कि मुद्दा चाहिन्छ? के विवाहित बहिनीलाई पनि अधिकार हुन्छ?

मेरो एक भाइ र एक बहिनी छन्। अर्को बहिनी विवाहित छ। पितृ सम्पत्ति कसरी बाँड्ने? के आपसी सहमतिमै मिल्छ कि मुद्दा चाहिन्छ? के विवाहित बहिनीलाई पनि अधिकार हुन्छ?

मेरो एक भाइ र एक बहिनी छन्। हामी एउटै घरमा बस्छौँ र अर्को बहिनीको विवाह भइसकेको छ। अहिले हामी पितृ सम्पत्ति बाँडफाँड गर्ने सोचमा छौँ। के यसको लागि मुद्दा दायर गर्नु पर्छ वा आपसी सहमतिमा पनि गर्न सकिन्छ? र के विवाह भइसकेकी मेरी बहिनीलाई पनि अधिकार हुन्छ?

Answer(s)

Advocate Dinesh Lamichhane Says:
2 months ago

अंशवण्डा गर्न अदालत जानुपर्ने, मुद्दा मामिला गर्नुपर्ने भन्ने होइन । अंशियारबीच नरम गरम मिलाएर घरमा नै बाँडफाँड गरी अंशवण्डाको लिखत दर्ता गरी मालपोतबाट नामसारी गर्न सकिन्छ । यदि अंशियारबीच कुरा नमिलेमात्र अदालत जानुपर्ने हो । अब बहिनिको २०७२ असोज १४ गते वा त्यसपछि विवाह भएको हो भने उनले पनि अंश पाउने हक अधिकार हुन्छ । बहिनिले लिन चाहानुभएन भने अंश छोडेको भरपार्इ गर्नुपर्छ अन्यथा पछि मुद्दा मामिला हुन सक्छ । धन्यवाल 

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Dinesh Lamichhane has 7 years of experience and specializes in Divorce , Property and Criminal Litigation .

View Lawyer Profile

Advocate Sulochana Dhital Says:
1 month ago

 Yes. You can divide your entire property in consent. There is no need to file any law suit at Courts. At first, you, along with your, siblings, need to  agree with the division of the property on your own. Thereafter, you all need to go to the Inland Revenue Office (Maalpot Office) at your District for the legal  authenticity. There won't be any further burden .

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Sulochana Dhital has 20 years of experience and specializes in Divorce , Family , Child Custody/Child Support , Criminal Litigation , Environmental , Immigration , Cyber Crime , Marriage Law and Notary Services .

View Lawyer Profile

Leave a Answer


You must be logged in. Please click here to log in.
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message