मुलुकी देवानी संहिताको दफा ६७, ७६ र ९६ अनुसार विवाह दर्ता, विवाहको कानूनी मान्यता र सम्बन्ध विच्छेदबारे महत्वपूर्ण जानकारी।
अलग बस्दैमा Divorce हुँदैन!
⚠️ Disclaimer: यो भिडियो केवल शैक्षिक तथा जानकारीमूलक उद्देश्यका लागि हो। यो कानूनी सल्लाह वा कानूनी कारबाहीको विकल्प होइन। कुनै कानूनी कदम चाल्नुअघि सम्बन्धित कानूनी पेशेवर/अधिवक्तासँग परामर्श गर्नुहोस्।
Comments