सम्बन्ध बिग्रियो भन्दैमा बकसपत्र स्वतः रद्द हुँदैन।
यस Video मा जान्नुहोस्:
✅ हालैदेखिको बकसपत्र
✅ शेषपछिको बकसपत्र
✅ नेपाल कानून अनुसार कहिले रद्द गर्न सकिन्छ?
Disclaimer: यो भिडियो कानूनी सचेतनाका लागि मात्र हो। प्रत्येक मुद्दाको तथ्य फरक हुने भएकाले आफ्नो अवस्थाअनुसार योग्य कानून व्यवसायीसँग परामर्श लिनुहोस्।
Comments