Freedom of Speech छ, तर त्यसको अर्थ social media मा जे मन लाग्यो त्यही लेख्न पाइन्छ भन्ने होइन।
नेपालमा प्रमाणबिनाको आरोप, गाली वा बेइज्जतीले कानुनी परिणाम निम्त्याउन सक्छ। पोस्ट गर्नु अघि एकपटक सोच्नुहोस् "यो तथ्यमा आधारित आलोचना हो, कि प्रमाणबिनाको आरोप?"
Comments