खातामा गल्तीले पैसा आयो? खर्च गर्नुअघि यो भिडियो हेर्नुहोस्!

खातामा गल्तीले पैसा आयो? खर्च गर्नुअघि यो भिडियो हेर्नुहोस्!

गल्तीले तपाईंको Account मा पैसा आयो भने त्यो तपाईंको हुन्छ?

उत्तर: ❌ होइन।

धेरै मानिसहरूले यस्तो अवस्थामा गल्ती गर्छन् र पछि कानूनी समस्यामा पर्न सक्छन्।

यस भिडियोमा जान्नुहोस्:
✔ गल्तीले आएको पैसा किन खर्च गर्नु हुँदैन
✔ Bank वा Wallet लाई किन तुरुन्त जानकारी दिनुपर्छ
✔ Common Money Transfer Scam बाट कसरी बच्ने
✔ नेपाल कानूनले के भन्छ

Category: Reels

Comments
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message