Practise Area
Featured
Advocate Mr. Surendra Tiwari
Premium- 4th Floor, Gravity Center (Big Mart Complex), Anamnagar-29, Kathmandu
- +977 982338***
Advocate Mr. Nabin Bhandari
Premium- Park Ln Road, Bhuddhanagar-10, Kathmandu, Nepal, Kathmandu
- +977 980881***
Advocate Ram Bahadur Mijar Says:
यस्तो अवस्थामा धेरै किसिमको मुद्दा गर्न मिल्ने हुन्छ, जस्तै घरेलुहिंसा, गालिबेईज्जती,अपराधिक बल प्रयोग समेत । सम्पर्क गर्नुहोला ९८४१११४४४३ ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ram Bahadur Mijar has 17 years of experience and specializes in Divorce , Family , Property , Public Procurement , Real Estate and Cyber Crime .
Advocate Mr. Kabiraj Timalsina Says:
तपाइको समस्या अझ स्पष्टरुपमा भन्नु पर्यो त्यस पछि तपाइले कुन बाटो अख्तियार गर्ने भन्ने सम्बन्धमा ठोस सल्लाह दिन सकिन्छ। अन्यथा तपाइले चाहेको राहतको बिपरित परिणाम पनि आउन सक्छ। त्यसैले सक्नु हुन्छ भने सम्पूर्ण तथ्य सहित कुनै अधिवक्तालाई भेट्नुस। वा फोन गरेर कुरा गर्नुस। यदि म संगबाट सल्लाह चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नु होला। ९८५१०२५३०३
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Kabiraj Timalsina has 13 years of experience and specializes in Family , Criminal Litigation , Cyber Crime , Public Procurement , Constitutional , Civil , Divorce and Property .
Advocate Dipendra Bahadur Chand Says:
यस्तो अबस्थामा अपराधिक बल प्रयोग, गाली, बेइज्जती र घरेलु हिंसा मुद्दा हाल्न सकिन्छ !
Helpful
Thanks
Love
Sad
Wow
Advocate Dipendra Bahadur Chand has 6 years of experience and specializes in Family , Criminal Litigation and Others .
Bidur Prasad Dhungana Says:
Tapailai unnecessary torture diyeko chha vane gharelu Himsa, Gali Beijjati, messege haru chha bhane cyber crime samet ko case halna milchha,
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Arjun Chalise Says:
गाली बेइज्जती र घरेलु हिंसाको विषय उठाएर आफ्नो भएको सत्य तथ्य खुलाइ अदालतमा मुद्दा दर्ता गर्न सक्नु हुन्छ । यसका लागि अदालतमा निशुल्क कानुनी सहायताको व्यवस्था पनि हुन्छ त्यहाँ गएर बुझ्न वा कुनै कानुन व्यवसायीको सहयोग लिन सक्नु हुन्छ ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Mr. Arjun Chalise has 7 years of experience and specializes in Others .