छोराहरू ko मञ्जुरी

छोराहरू ko मञ्जुरी

म जग्गाधनीसँग एउटा जग्गा किन्न गइरहेको छु। उनको ठाउँ 'A' मा ३ रोपनी जग्गा छ र तराईको ठाउँ 'B' मा ८ रोपनी जग्गा छ। उनका ४ जना छोराहरू छन्, जसमध्ये २ जना नेपालमै छन् र मालपोत गएर हस्ताक्षर गर्न तयार छन्, तर २ जना विदेशमा छन्। म ठाउँ 'A' बाट २ रोपनी जग्गा किन्न चाहन्छु, तर मलाई ४ जनाकै सहमति (मञ्जुरी) चाहिन्छ। विदेशमा भएका २ जना छोराहरूले आफू बस्ने ठाउँबाट राजदूतावास धेरै टाढा भएको र दूतावास जाने समय नभएको बताएका छन्। तर उनीहरूले कागजमा हस्ताक्षर गरेर, स्क्यान गरी हामीलाई पठाइदिन सक्ने बताएका छन्। यो समस्यालाई मैले कसरी समाधान गर्न सक्छु ताकि पछि उनीहरू नेपाल फर्किएर मविरुद्ध मुद्दा हाल्न नसकून? कृपया मलाई मद्दत गर्नुहोस्।

Answer(s)

Nepal Lawyer Services Says:
3 weeks ago

Hjr ko issue muluki dewani karyabidhi samhita 2074 ko dafa 153 ra 154 sambandi raheko chha. nepal bhanda  bahira  jagga dhani raheko bhaya adhikrit waris niyukta gari नेपाली राजदूतावास वा वाणिज्य दूतावास ko rohabarma waaris niyukta garney le waarisnama ma singature gari nijbata pramanit garnu parni hunc. Yesari adhikrit wares marfat nepal ma bhayeko jagga hak hastantaran garna sakinchha. Tara kagaj ma signature ra scan matra garera pathauda voli kanunsammat nabhayeko karan dekhayera mudda halna ni saknichha. 

Anya kanuni jankari ko lagi Nepal lawyer service lai contact garna saknu hunchha.


0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow


Leave a Answer


You must be logged in. Please click here to log in.
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message