परिपक्व बन्दै रोल्पाका न्यायिक समिति

परिपक्व बन्दै रोल्पाका न्यायिक समिति

परिपक्व बन्दै रोल्पाका न्यायिक समिति

उमा केसी -रोल्पा, ५ पुस – स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए । ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह नगरेको विषयका थिए । दुवै मुद्दामा मित्रापत्र गराइको जानकारी दिँदै समितिका संयोजक पवित्रा घर्तीले उजुरी नै कम भएपछि न्यायिक समितिको कामभन्दा अन्य काममा समय दिन पाइएको बताउनुभयो ।

Read more >>

 

Source: 

http://www.a2zsamachar.com/39773

Share:
Browse Lawyers Alphabetically