Question & Answers

Need Professional Help?

Talk to a Litigation Lawyers, Please Click Ask a Lawyer Button


Maile bihe gareko 2 saal bhayo tara Budi ko Nagrita nabhayera Bihe darta bhako chhaina, ahile hamro bachcha pani chha, yesko lagi k garne ?
  • posted by Durgesh Gurung |
  • 8 months ago

Maile bihe gareko gareko 2 Saal bhayo ra ahile hamro 6 mahina ko chhora pani chha. tara mero budi ko Nagrita chhaina ra usko Aama ko matra nagrita chha tara baau chhaina. ahile hamile sarai dukha pako chham. Budi ko nagrita banauna maneko chhaina ward karyalay le ani bihe darta pani bandaina bhaneko chha, yesko lagi aba hamile k garnu paryo ?

Answer
उसको नागरिकतामा उसको पहिलो श्रीमानको थर र नाम लेखेको छ अब मैले त्यो थर र नाम बदलेर मेरो थर र नामबाट उसको नागरिकता बनाउन चाहन्छु ।
  • posted by Devendra Basnet |
  • 2 years ago

नमस्ते, हामीले करिब ७ वर्ष अगाडी भागेर प्रेम विवाह गरेको तर ४ वर्ष अगाडी हाम्रो परिवारले सामाजिक रितिरिवाज अनुसार बिहे गरि दिएको र त्यसपछि हामीले वडा कार्यालयमा गएर विवाह दर्ता गरेको अहिले हाम्रो ढाई वर्ष कि छोरि छिन् । विवाह दर्ता गर्दा मैले मेरी श्रीमतीको नागरिकता वडा कार्यालयमा पेश गरिन किन भने मेरी श्रीमतीको नागरिकतामा उसको पहिलो श्रीमानको थर नाम थियो उसको पहिलो श्रीमानले उसलाई मानसिक यातना दिदै आएको थियो र त्यसैले उ आफ्नो श्रीमान संग सम्बन्ध बिच्छेद नगरि नै छुटेर बसेकी थिइन् उनीहरुको कानुनीरुपमा अहिले सम्म सम्बन्ध बिच्छेद भएको छैन। उनि मसंग आए पछि उसको पहिलाको श्रीमानले पनि अर्को बिहे गरि सकेका छन् र उसको बच्चा पनि भईसकेको छ। मेरी श्रीमतीको परिवारले र मेरो परिवारले हामी दुवैजनालाइ अपनाई सकेका छन् अहिले हामि सुखी दाम्पन्त्य जीवन बाचिरहेका छौँ । तर अब एउटा समस्या छ उसको नागरिकतामा उसको पहिलो श्रीमानको थर र नाम लेखेको छ अब मैले त्यो थर र नाम बदलेर मेरो थर र नामबाट उसको नागरिकता बनाउन चाहन्छु । त्यसका लागि के के प्रक्रिया अपनाउनु पर्छ कृपया हामीलाई सुझाउ दिनु होला । हामी तपाईहरुको आभारी हुनेछौं नोट : यस साइटमा मेरो समस्या जस्तो मिल्दो जुल्दो केहि प्रश्नहरुको जवाफमा श्रीमतीले सम्बन्ध बिच्छेद बिनानै अर्को बिहे गर्दा ति दुवैको स्वत: सम्बन्ध बिच्छेद हुने कुरा पढे के नेपालको कानुन अनुसार यस्तो हुन्छ? हुन्छ भने यस्तो कुन कुन परिस्थितिमा हुन्छ? के अदालतबाट सम्बन्धबिच्छेद नगरीकनै मेरो नाम र थर उसको नागरिकतामा सच्याउन मिल्छ ? मिल्छ भने के के प्रक्रिया अपनाउनु पर्छ कृपया हामीलाई सुझाउ दिनु होला ।


Answer