Question & Answers

Need Professional Help?

Talk to a Litigation Lawyer — Click the "Ask a Lawyer" button.

Can I take my son with me without divorce
  • posted by Amrita Gurung |
  • 1 week ago
I had my child marriage because of my family problems and they lies to us he had already married but they didn’t tell about anything after marriage also he didn’t take care of me after a week he went to sleep in other room and his family isn’t supportive as well they give me mentally problems I have one son so I can’t leave him so after 8yrs I decided to move from his family without divorce because he isn’t in country he is in outside country
Answer
Financial settlement from previous job
  • posted by Ramesh Mandal |
  • 2 weeks ago
It has already been over 18 months since I left the organization, having completed all necessary resignation formalities as per the regulations. I have also visited the Head Office on a couple of occasions regarding the settlement of my remaining dues, but the matter is still pending. So what procedure have to follow further
Answer
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा
  • posted by Utsav Bhurtel |
  • 1 month ago
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु परेमा कम्पनी ऐन, २०६३ (यसपछि "ऐन" भनिएको) को दफा २१ को उपदफा (१) बमोजिम साधारण सभामा विशेष प्रस्ताव पारित गर्नु पर्ने व्यवस्था रहेको छ। सो विशेष प्रस्ताव पारित भएमा ऐनको दफा २१ उपदफा (२) को प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन भएको बेहोराको जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिनु पर्ने हुन्छ र सोका निम्ति कम्पनी निर्देशिका, २०७२ (यसपछि "निर्देशिका" भनिएको) को दफा २५ (ख) बमोजिम संशोधित प्रबन्धपत्र र नियमावली पेस गर्नुपर्ने हुन्छ। यसरी पेस गर्नुपर्ने संशोधित प्रबन्धपत्र तथा नियमावलीमा ऐनको दफा १९ तथा निर्देशिकाको दफा १९ बमोजिम गर्नुपर्ने सहीछाप केकसरी गर्नुपर्ने हो? प्रश्न किनपनि जायज छ भन्दा यदि कोही संस्थापक साधारण सभामा अनुपस्थित भएमा, संस्थापकले आफूले लिन मन्जुर गरेको शेयर सङ्ख्याको भुक्तानी नगरेका कारण सो शेयर जफत भएमा, संस्थापकले आफ्नो सम्पूर्ण शेयर विक्री गरेमा वा अन्य कुनै कारणले कम्पनीको शेयरधनी नै नरहेमा वा सो संस्थापकको मृत्य भई निजको हकको शेयर अन्य हकवालाको नाममा हस्तान्तरण भएमा र कम्पनीको साधारण सभामा विशेष प्रस्ताव पारित भई प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यस्तो अवस्थामा संशोधित प्रबन्धपत्र र नियमावलीको हकमा केकसरी सही गर्ने हो भन्नेमा प्रचलित कानुनमा स्पष्ट व्यवस्था रहेको कम्तीमा मैले पाइन। साथै प्रबन्धपत्र तथा नियमावलीको ढाँचामा अन्तिममा सही गरेको मिति लेख्नु पर्ने प्रावधान रहेकोमा संशोधित प्रबन्धपत्र तथा नियमावलीको हकमा कुन के मिति राख्नुपर्ने हो यस सम्बन्धमा समेत बताइ दिनुहुन अनुरोध गर्दछु। नोट: ऐनको दफा १९ तथा निर्देशिकाको दफा १९ बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संस्थापकहरूको सहीछाप आवश्यक छ। नेपाल राजपत्र खण्ड ५७, सङ्ख्या ७, मिति २०६४।०२।१४ मा प्रकाशित सूचना १ मा समेत प्रबन्धपत्र र नियमावलीको ढाँचाको सम्बन्धमा संस्थापकहरूको सहीछापको सम्बन्धमा व्यवस्था छ।
Answer
Question regarding registration of small shop
  • posted by Jephit Maharjan |
  • 2 months ago
if I have registered a small shop at Banijya, do I still have to register it at the ward? And if so, do I have to pay the fee since the registration of the company to the ward office?
Answer
About self earned property of my grandfather
  • posted by Samuel Kandangwa |
  • 6 months ago
My grandfather has been sick for few months now. I want to take him to KTM for better treatment but he only has few plot of land in village the value of land is not much. Can he sell the land as per his will or has to give his self earned property to his 3 son.
Answer
About Drugs Case
  • posted by Pradip Bharati |
  • 11 months ago
Jaslya ujhuri haleyko xa tyo sanga chinjaan kai xaina kaam nai tyasto xaina mero hawa ma naam matrae mileyko xa aaru jammai galat xa yesto hudani jail haldinxa vaneyra daraunu parney desh poisa khuwaunu parney yo desh ma jamma kai link xaina naam matrae mileyko xa tyaeni yesto garo lagheyrakoxa anyone can you help me out?
Answer
Featured